• २०८२ कार्तिक २८ | Thu, 13 Nov 2025
  • Dark Mode

          Subscribe

    अर्घाखाँची: सन्धिखर्क- ७ खाचिकोटमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न। (तस्बिर सहित)

    • admin
    • २०८१ माघ ९, बुधबार १२:५४
    4.2K
    SHARES
    अर्घाखाँची:  सन्धिखर्क- ७ खाचिकोटमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न। (तस्बिर सहित)

    सन्धिखर्क – अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले आज एक कार्यक्रमका बिचमा जेष्ठ नागरिलाई सम्मान गरेको छ ।

    वडा कार्यालयको प्राङ्गणमा एक कार्यक्रमा बिच वडा भित्र रहेका जेष्ट नागरिलाई सम्मान गर्दै डाेसल्ला र मह बितरण गरेको हाे । सन्धिखर्क नगरपालिका ७ का वडा अध्यक्ष चुरा ब केसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमका सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।



    admin   
  • २०८१ माघ ९, बुधबार १२:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP