• २०८२ कार्तिक २८ | Thu, 13 Nov 2025
  • Dark Mode

          Subscribe

    अर्घाखाँची दुर्घटना अपडेटः दुईको मृत्यु, १८ घाइते

    • admin
    • २०८१ माघ ९, बुधबार १२:५५
    4K
    SHARES
    अर्घाखाँची दुर्घटना अपडेटः दुईको मृत्यु, १८ घाइते

    अर्घाखाँची । अर्घाखाँचीको भूमिका स्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतेको सङ्ख्या १८ पुगेको छ ।

    वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसी भैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।

    बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।



    admin   
  • २०८१ माघ ९, बुधबार १२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP